हेलिकोप्टरबाट उद्धार

दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

सुर्खेत। दुई दिनदेखि सुत्केरी व्यथाले थलिएको हुम्लाको एक जना महिलाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको छ । हुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षकी गर्भवती महिला जुनकला कामीको हेलिकोप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । राष्ट्रपति महिला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved