हिम पहिरो

हिम पहिरोमा परी एकजनाको मृत्यु

गोरखा। मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ। आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved