हरिवन नगरपालिका

हरिवनका महिला जनप्रतिनिधिलाई आत्मविश्वास र सीपसम्बन्धी तालिम

हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा निर्वाचित महिला जनप्रतिनिधिहरूलाई प्रारम्भिक आत्मविश्वास र सीपसम्बन्धी तालिम शुरु गरिएको छ। आईफीएस नेपालको प्राविधिक सहयोग स्वीस सरकारको विकास सहयोग र अस्ट्रेलिया सरकारको आर्थिक सहयोगमा शुरु कार्यक्रमलाई माण्डवीले सहजीकरण गरेको छ। यो कार्यक्रम मधेश प्रदेशको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved