काठमाडौं । इरानको राजधानी तेहरानमा शीर्ष नेता इस्माइल हानियाको हत्या भएको हमासले जनाएको छ । बुधबार हमासले विज्ञप्ती जारी गर्दै तेहरानस्थित हानियाको घरमा इजरायलले आक्रमण गरेको र उनको मृत्यु भएको बताएको छ । यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन...