बुटवल । अर्घाखाँचीमा दाजुले बन्चरो प्रहार गरि भाईको हत्या गरेका छन । जिल्लाको शितगंगा नगरपालिका–६ पाखापानीका ४२ वर्षीय दाइ विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरोले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दिपक सिंह...