वीरगञ्ज । आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा मियाँ आइतबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले...