स्वास्थ्य अवस्था

भ्याटिकन सिटी । निमोनियाको उपचारका लागि करिब तीन हप्तादेखि अस्पतालमा रहेका पोप फ्रान्सिसको स्वास्थ्यमा सामान्य सुधार आएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । भ्याटिकन स्रोतले पनि उनको स्वास्थ्यमा सुधार आएको सङ्केत गर्दै आइतबार राति अस्पतालमा शान्तरूपमा निदाएको जनाएको...