स्पेनिस ला लिगाः

एट्लेटिकोमाथि बार्साको शानदार जित

काठमाडौं । एट्लेटिको मड्रिडमाथि शानदार जित हासिल गर्दै बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ३-० ले हराएको हो । ३८ औँ मिनेटमा जोआओ फेलिक्सले बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved