सेवा बन्द

आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । हेटौँडामा चिकित्सक कुट्नेलाई ७२ घण्टाभित्र कानुनी कारबाहीको माग सरकारले पूरा नगरेको भन्दै आइतबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको विज्ञप्तिमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved