सुपर डान्सर नेपाल

‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि मिङ्मा र सिद्धार्थलाई

काठमाडौं। नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’ पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टिम ‘सिड्मिङ’ले जितेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जिते । विजय भएसँगै १५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved