सुपथ मूल्य पसल

दशैंलक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण (तस्वीरहरू)

कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो/प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved