सुनकोशी गाउँपालिका

सुनकोशी गाउँपालिकाले थाल्यो आफ्नै भवन बनाउने प्रक्रिया, दातासँग माग्यो जग्गा

काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पनि आफ्नै भवन बनाउने प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले प्रशासकीय भवन बनाउनका लागि दाताहरुसँग जग्गाको लागि आह्वान पनि गरेको छ । गाउँपालिकाले केही दिनअगाडि सार्वजनिक सूचना प्रकाशित गरी भवन निर्माणका लागि व्यक्ति वा संघ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved