सुदन किराती

विदेशी ब्राण्ड होइन, स्थानीय खानेकुरा ब्राण्डिङ गरौं : मन्त्री किराती

काठमाडौं ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका  छन् । उनले विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने बताए । बूढानीलकण्ठ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved