काठमाडौं । सुडानको शरणार्थी शिविरमा विद्रोहीको आक्रमणबाट कम्तीमा ४०० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले विश्वसनीय स्रोतहरूलाई उद्धृत गर्दै यसको जानकारी दिएको बीबीसीको समाचारमा उल्लेख छ । यो आक्रमण सुडानमा सक्रिय विद्रोही समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको...