सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले न्यायपरिषद्को संशोधित नियमावली कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत न्यायाधीशहरू कुमार रेग्मी, हरि फूयाल, नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले संशोधित नियमावली कार्यान्वयन तत्कालका लागि राेकेको हाे । संशोधित नियमावलीले...