सर्वोच्चले खारेज गर्‍यो नागरिक उन्मुक्तिका सांसद चौधरीको रिट

नेपालभ्युज

सर्वोच्चले खारेज गर्‍यो नागरिक उन्मुक्तिका सांसद चौधरीको रिट
फाइल फाेटाे

काठमाडौं । सर्वोच्च अदालतले  कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको योग्यता विवादसम्बन्धी रिट खारेज गरिदिएको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाल र डा. मनोजकुमार शर्माको इजलासले उनीविरुद्धको रिट खारेज गरेको हो ।

अधिवक्ता वसन्त जोशीले उनी प्रतिनिधि सभा सदस्य बन्न योग्य नभएको भन्दै उक्त निर्णय बदर गरेर फेरि निर्वाचन गराउनुपर्ने माग राख्दै रिट दायर गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved