काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफू नेकपा (एमाले)मा नरहेको घोषणा गरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् आफू अहिले कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारेका छन् । आफूले स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको...