तनहुँ-१ : स्वर्णिमलाई झण्डै दोब्बर मतको अग्रता

नेपालभ्युज

तनहुँ-१ : स्वर्णिमलाई झण्डै दोब्बर मतको अग्रता

तनहुँ । तनहुँ – १ को जारी मत गणनामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत गणना अनुसार वाग्लेले १९ हजार २४९ मत पाउँदा कांग्रेसका गोविन्द भट्टराईले ११ हजार २७९ मत पाएका छन् ।

त्यस्तै एमालेका सर्वेन्द्र खनालले ६ हजार १५२ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved