सप्तकोशी

सप्तकोशीमा ट्रक खसेर बेपत्ता, तीनजनाको उद्धार

विराटनगर। सप्तकोशीको पुलबाट नदीमा शुक्रबार ट्रक खसेको छ । सुनसरी र सप्तरीको सिमानामा रहेको कोसी ब्यारेजको पुलमा बससँग ठोक्किएर आज बिहान ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता भएको छ । ट्रकमा सवार तीन जनाको सकुशल उद्धार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved