संघीय निर्वाचन

संघीय निर्वाचन मंसिरमा गर्ने समझदारी भएको छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्ने गठबन्धनमा समझदारी भएको बताएका छन्। बर्दियामा आयोजित पार्टीको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर पहिलो साता हुने सम्भावना रहेको बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved