शालिकराम जम्कट्टेल

मुख्यमन्त्री जम्कट्टेल नर्भिक अस्पताल भर्ना

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पताल भर्ना गरिएको छ । रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा उनी बाटोमै खाल्टे भन्ने ठाउँमा पुगेपछि बिरामी भएका थिए । त्यसपछि उनलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved