काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबले दोस्रो जित हासिल गरेको छ। च्यासल मैदानमा बुधबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो। लिगमा आर्मीको यो पहिलो पराजय हो। एपीएफका लागि मणिकुमार लामाको गोल...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved