शव भेटियो

सुनकोशीमा बालबालिका बेपत्ता घटना : थप एक बालिका मृत भेटिइन्

उदयपुर । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएका त्रियुगा नगरपालिका–१४ साउनेकी रेखा मगरको शव बुधबार बिहान फेला परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुङ्गा भन्ने स्थानमा १२...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved