वृद्धभत्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका वडा नं. ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । थापाले मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता बुझेर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा बुधबार विशेष अदालत, काठमाडौंमा...