विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेदवारहरूले मनोयन दर्ता गराएका छन्। शुक्रबारदेखि काठमाडौको भृकुटीमण्डपमा शुरु महाधिवेशनमा शनिबार बिहानै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले मैदानमा नउत्रिने बताइसकेका थिए। हुन त गत बुधबार नै नेता प्रकाशमान सिंह...