विवाहपञ्चमी

विवाहपञ्चमी महोत्सवः जनकपुरमा भगवान रामजानकीको भयो स्वयम्बर

काठमाडाैं । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको मुख्य दिन आज भगवान रामजानकीको स्वयम्बर सम्पन्न भएको छ । जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न भएको हो । राम मन्दिरको डोला मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा दर्जनौँ सवारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved