ललितपुर मेयर्स कप

अपराजित रहँदै एपीएफले उचाल्यो ललितपुर मेयर्स कपको उपाधि

काठमाडौं । अपराजित रहँदै एपीएफले ललितपुर मेयर्स मप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिमलाई २ रनले पराजित गरेको हो । प्रतियोगितामा एपीएफले अपराजित  रहँदै उपाधि उचालेको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved