पाटन । ललितपुर महानगरपालिका र रुसको उलान उदे सहरबीच भगिनी सम्बन्ध कायम भएको छ । रुसको उलान उदे सहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख (मेयर) चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा बुधबार...