लक्ष्मी महतो कोइरी

निलम्बित सांसद कोइरीविरुद्धको ज्यान मुद्दामा आजदेखि प्रतिवादीतर्फको बहस

काठमाडौं । नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीविरुद्धको ज्यान मुद्दामा आजदेखि प्रतिवादीतर्फका वकिलले बहस गर्दै छन् । सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यासम्बन्धी मुद्दामा जिल्ला अदालत महोत्तरीमा दुई दिनदेखि निरन्तर सुनुवाइ भइरहेको छ । जिल्ला अदालतका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved