महोत्तरी-१ : एमालेका लक्ष्मी महतोले मा‌ओवादीका गिरिराजमणिसँग मतान्तर घटाए

नेपालभ्युज

महोत्तरी-१ :  एमालेका लक्ष्मी महतोले मा‌ओवादीका गिरिराजमणिसँग मतान्तर घटाए

काठमाडौं । महोत्तरी- १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरीले नेकपा माओवादीका गिरिराजमणि पोखरेलसँगको मतान्तर घटाएका छन्।

पोखरेलले अग्रता लिइरहेको क्षेत्रमा  कोइरीले मतान्तर घटाएर   ६४९ मा झारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार पोखरेलको पक्षमा १९ हजार ९४१ मत रहेको छ भने कोइरीको पक्षमा १९ हजार २९२ मत छ ।

यसअघि पोखरेलले १२ सय मतले अग्रता लिइरहेका थिए ।

६५ हजार ४४० मतमध्ये  अहिलेसम्म ५५ हजार ७३४ मत गणना भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved