रेल दुर्घटना

भारतको बिहारमा रेल दुर्घटना : ६ जनाको मृत्यु, १०० जना घाइते

काठमाडौं। भारतको बिहारमा बुधबार राति रेल दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु तथा १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समयअनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved