रुपान्तरण अभियान

माओवादीको निष्कर्ष : रुपान्तरण अभियानले जनतामा आशाको झिल्को पैदा भयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ले जनतामा आशाको झिल्को पैदा भएको निष्कर्ष निकालेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो निष्कर्ष सुनाएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved