राष्ट्रिय महिला भलिबल प्रतियोगिता

न्यु डायमन्डलाई राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

काठमाडौं। न्यु डायमन्ड स्पोर्ट्स क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा मङ्गलबार भएको फाइनल खेलमा न्यु डायमन्डले लगातार पाँच संस्करणको साविक विजेता एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो। पहिलोदेखि चौथो संस्करणमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved