राष्ट्रिय महिला क्रिकेट टिम

 राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपले खेल तालिका शुक्रबार सार्वजनिक गरेको हो । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने प्रतियोगितामा ९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ९ टोलीलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved