राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएकालाई एकीकृत गर्दै छठपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ । आन्दोलनको भावी रणनीतिका विषयमा मंगलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरुले सबैलाई समेटेर उपत्यका ठप्प पार्ने गरी आन्दोलन गर्ने बताएका हुन्...