राष्ट्रिय दलित आयोग

दलित आयोगको आरोप–नेपाल प्रहरीले दलितलाई जबर्जस्ती फसाउँछ

काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपाल प्रहरीले दलित समुदायलाई जबर्जस्ती फसाउने गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले धेरै निर्दोष दलितलाई फसाएर नेपाल प्रहरीले जेल चलान गर्ने गरेको भन्दै आक्रोश व्यक्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved