राष्ट्रिय जनमोर्चा

सुर्खेत । राष्ट्रिय जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने भएको छ । आगामी चैत्र २४ देखि ३० सम्म काठमाडौंमा सङ्घीयताविरुद्ध आन्दोलन गर्न लागेको जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले जानकारी दिए । विदेशी शक्तिको दबाबमा सङ्घीयता ल्याइएकोले त्यसविरुद्ध आन्दोलन गर्न लागेको शर्मा...