रामबहादुर थापा बादल

एमाले उपाध्यक्ष थापालाई मातृशोक

चितवन। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved