एमाले उपाध्यक्ष थापालाई मातृशोक

नेपालभ्युज

एमाले उपाध्यक्ष थापालाई मातृशोक

चितवन। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई मातृशोक परेको छ ।

बादलकी आमा नन्दकुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved