बादलले भने, ‘भरतपुरमा एमालेले नै जित्छ, प्रचण्डले हार स्विकारिसके’

नेपालभ्युज

बादलले भने, ‘भरतपुरमा एमालेले नै जित्छ, प्रचण्डले हार स्विकारिसके’

चितवन । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले भरतपुर महानगरपालिकामा एमालेले जित्ने दाबी गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार स्विकार गरेका पनि उनले बताए।

शुक्रबार गृहनगर भरतपुरमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँगसँग बोल्दै थापाले सूर्य चिह्नले जित्ने केही दिनअघिको भेलाबाट थाहा भइसकेको बताए। मतदानपछि प्रचण्डको अभव्यक्ति उद्धृत गर्दै उनले यसबाटै एमालेले जित्ने दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved