राजमार्ग अवरुद्ध

वर्षाका कारण नवलपरासीमा हिजोदेखि महेन्द्र राजमार्ग अवरुद्ध, सडकमा फसेका गाडी निकाल्न समस्या

काठमाडौं । नवलपरासीको दाउन्ने खण्डमा महेन्द्रराजमार्ग अवरुद्ध भएको छ । राजमार्ग हुँदै पूर्व र पश्चिम हिँडेका सैयौं गाडी दाउन्नेमा रोकिएका छन् । हिलोमा फसेको गाडी निकाल्न नसक्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । बर्दघाट र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved