युइएफए नेसन्स लिग

नेसन्स लिग : पोर्चुगललाई हराउँदै स्पेन अन्तिम चारमा

काठमाडौं।  पोर्चुगललाई हराएर स्पेन युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेका छन् । स्पेनले घरेलु टोली पोर्चुगललाई १–० ले पराजित गर्दै फाइनल फोरमा स्थान पक्का गरेको हो । स्पेनको जितमा अल्भारो मोराटाले ८८औं मिनेटमा गोल गरे । समूह चरणमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved