मौन अवधि

उपनिर्वाचनको मौन अवधि लागू, उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नपाइने

वैशाख १० गते हुने उपनिर्वाचनको लागि मौन अवधि सुरु भएको छ। प्रचार प्रसार गए राति १२ बजेदेखि निषेध गरिएको हो। । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार गर्न पाइने छैन।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved