मोहन निरौला

फिल्ममा अभिनय नगरेकाहरूको चलचित्र संघको सदस्यता खारेज हुन्छ : मोहन निरौला

काठमाडौं। नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ। बुधबार काठमाडौंमा आयोजित नयाँ वर्षको आदान-प्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरूको सदस्यता खारेज गर्ने बताए । उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved