मेलम्ची खानेपानी आयोजना

मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने, अर्बौँ खर्च र तीन वर्ष समय लाग्ने

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको मुहान (हेडवर्क्स) सारिने भएको छ। अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ। समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बैङ्क (एडिबी) ले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved