मिथिलाञ्चल

चैते छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

काठमाडौं । मिथिलाञ्चलको आस्थाको महापर्व चैते छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । प्रत्येक वर्ष चैत र कात्तिकको शुक्ल षष्ठी तिथिका दिन जलाशयको किनारमा सूर्य र षष्ठी देवीलाई अर्घ्य अर्पण गरी छठ पर्व मनाउने गरिन्छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved