महाभियोग सिफारिस सिमिति

चोलन्द्र प्रकरण : प्रतिवेदनबारे समितिले शनिबार निर्णय गर्ने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा महाअभियोग सिफारिस समितिले प्रतिवेदनबारे शनिवार बस्ने बैठकले निर्णय गर्ने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको  समितिको बैठकपछि प्रवक्ता लक्ष्मीप्रसाद गौतमले प्रतिवेदनको सम्बन्धमा  शनिवार  बस्ने बैठकले निर्णय गर्ने  जानकारी दिए । उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved