मन्त्रिपरिषद् निर्णय

शिक्षा ऐनसम्बन्धि विधेयक संसद लैजाने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ । मंगलबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो । संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved