मध्यपुर थिमि

मध्यपुरथिमिमा थुप्रियो फोहोर,महामारी फैलने जोखिम

काठमाडौं। मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved