मंकीपक्स

काठमाडौं । नेपालमा पुनः मंकीपक्स सङ्क्रमण देखिएपछि विमानस्थलमा कडाइ गरिन थालिएको छ । मंकीपक्स सङ्क्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश...